कोरोना संक्रमण पुष्टि भएपछि बेहोस, ३ घन्टाभित्र मृत्यु

३० असोज, काठमाडौं ।  पाँच दिनअघि ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एक वृद्धको मृत्यु भयो । सरकारी रेकर्डमा कोरोना संक्रमणकै कारण मृत्यु भएको उल्लेख भए पनि उनको वास्तविकता अलि फरक छ । कोरोनाको रिपोर्ट पोजिटिभ आएपछि अत्यधिक त्रासका कारण ‘स्ट्रोक’ भएर मृत्यु भएको परिवारजनले आशंका गरेका छन् । काठमाडौंको खहरेमा घर भएका विष्णु … Continue reading कोरोना संक्रमण पुष्टि भएपछि बेहोस, ३ घन्टाभित्र मृत्यु